© 2023
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आज बहु प्रतीक्षित फोन वार्ता गर्दैछन् । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता हुनुअघि अन्य धेरै ‘कम्पोनेन्ट’ सकारात्मक भएको बताएका छन् । उनले ट्रुथ सोसलमा मंगलबार बिहान वार्ता सकारात्मक हुने बताएका हुन् । राष्ट्रपति ट्रम्पले प्रत्येक साता दुवै पक्षमा २ हजार ५