१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अलास्कामा ट्रम्प र पुटिनबीच किन जुटेन सहमति ? के-के भयो…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच ऐतिहासिक वार्ता सम्पन्न भएको छ । रुस–युक्रेन युद्ध अन्त्यको पहलका लागि दुई नेताबीच वार्ता भएको हो । वार्ता सकारात्मक भए पनि कुनै सहमति भने जुटेको छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको