३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ट्रमा सेन्टरमा आफन्तमाथि प्रहरीद्वारा लाठी प्रहार

काठमाडौँ। ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तमाथि प्रहरीले लाठी प्रहार गरेको छ। घटनामा घाइते भएर उपचाररत आठ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने अझै पनि ६० भन्दा बढी घाइतेको उपचार भइरहेको छ।