३ भाद्र २०८३, बुधबार
,
Latest
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा

क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुङ्गा सडकमा क्षति बढ्दै गएको छ। सडक विभागका अनुसार ओभरलोडका कारण सडकको सतहमा क्षति पुग्नुका साथै सडकको आयुसमेत घट्दै गएको हो। काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार बालुवा, गिट्टीलगायत सामग्री बोकेका कतिपय ट्रकले सडकमा पानी चुहाउँदै हिँड्ने गरेका कारण सडक चिप्लो