© 2023
काठमाडौँ। भियतनाममा हुने यु–१४ उमेर समूहको ‘वल्र्ड जुनियर टेनिस प्रतियोगिता’मा मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । महिला खेलाडीको