७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको ‘होरा इ-स्पोर्ट्स’ले पब्जी विश्वकपमा भाग लिँदै

काठमाडौँ । नेपालको टिम ‘होरा इ—स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल इ—स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ । यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको इ-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय