१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झ्याप्ले खोला पहिरोबाट २७ जनाको शव निकालियो

काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको शव निकालिएको छ। पहिरोमा पुरिएका बसहरूबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिए । शनिवार १४ जना र आज १३ जनाको शब निकालिएको छ ‌ । झ्याप्ले खोलामा गएको पहिरो पन्छाउने तथा उद्धारमा