© 2023
काठमाडौँ । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुनेभएको छ । सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने

काठमाडौं: नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न भएको छ । बिहीवार काठमाडौंको धन्वन्तरी बाराही मन्दिर, ज्वागलमा सिनेमाको शुभमुहूर्त गरिएको हो