१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता
तपाईं के खोज्दै हुनुहुन्छ ?
ढकमक्क ज्याकारान्डाले रंगिएको उपत्यका-फोटो फिचर

काठमाडौं उपत्यकाका सडकहरू यतिबेला वैजनी रंगले सजिएका छन्। वैशाखको आगमनसँगै फुलेका ज्याकारान्डा फूलहरूले सहरको सौन्दर्य नै फेरिएको आभास दिन थालेको छ। दरबारमार्गदेखि रत्नपार्क, सुन्धारा, सिंहदरबार, सातदोबाटो हुँदै गौशालासम्मका सडक किनारमा ढपक्क फुलेका फूलहरूले यात्रु र स्थानीयलाई आकर्षित गरिरहेका छन्। साना–साना झुप्पामा फुल्ने यी फूलहरू हावासँगै झर्दा सडक नै बैजनी रुमालले