१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ज्याकलिनलाई ठूलो राहत, २ सय करोडको ‘मनी लन्ड्रिङ’ मुद्दामा अदालतले…

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम २०० करोडको ठगी मुद्दामा नराम्ररी फसेको छ । यस मामिलामा ज्याकलिनसँग लगातार सोधपुछ जारी छ । सोधपुछपछि, प्रवर्तन निर्देशनालयले पनि ज्याकलिनको सुकेश चन्द्रशेखरसँग सम्बन्ध रहेको दाबी गर्‍यो, त्यसपछि अभिनेत्रीलाई पटियाला हाउस कोर्टले बोलाएको थियो । यसै क्रममा ज्याकलिन पटियाला हाउस कोर्ट पुगेकी छिन्