२१ कार्तिक २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीलाई राप्रपाको ४० बुँदे ज्ञापनपत्र ,नवीन समझदारी’ मार्फत मुलुकलाई निकास…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । राजसंस्था र हिन्दूराज्यको पुनस्थापना, देश संरचना खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिलगायतका माग राखेर