५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिस युनिभर्स बनिन् जेन दिपिका

काठमाडौँ । यस वर्षको मिस युनिभर्स जेन दिपिका बनेकी छन् । मिस युनिभर्सको चौथो शृंखलाको उपाधि २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै दिपिकाले जितेकी हुन् । प्रतियोगितामा गरिमा घिमिरे फर्स्ट रनर अप भने सेकेन्ड रनर अप सितास्मा पोख्रेल बनिन् । विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिरिदिएका हुन् ।