© 2023
काठमाडौँ । चर्चित हलिउड तथा चिनियाँ अभिनेता जेट ली नेपाल आएका छन् । केही दिनअघि काठमाडौँ आएका उनी हाल बौद्धको एक गुम्बामा छन् । बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन उनी नेपाल आएको बताइएको छ । जेट लीसँगै शनिबार अभिनेत्री मनिषा कोइराला पनि उक्त गुम्बामा पुगेकी थिइन्