६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जोरपाटीमा सम्पन्न चौथो उपत्यकाव्यापी जुनियर उसु प्रतियोगिता

काठमाडौँ। जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालीकाको आर्थिक सहयोगमा बैशाख २७ गते देखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता- २०८२ समापन भएको छ । नगरपालिकाको आफ्नै हलमा सम्मन्न प्रतियोगिता २७ गते देखि २९ गतेसम्म तिन दिन चलेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख