८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरुको भ्रमणको सिलसिलामा फिफा अध्यक्ष इन्फान्टिनो नेपाल आउने भएका हुन् । इन्फान्टिनो असोज २० गते नेपाल आउने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । इन्फान्टिनो दुई दिने भ्रमणको