• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रको कार्यक्रममा भनेका थिए– नेकपा माओवादी केन्द्रसँग संसद्मा भएको ३२ जना सांसदको अंक जादुगी रहेको र यो अंकले पाँच वर्षसम्म आफ्नै नेतृत्वमा सरकार चल्ने दाबी गरेका थिए । प्रधानमन्त्रीले यो अभिव्यक्ति दिएको एक साताभित्रै उनी सत्ताबाट बाहिरिने अवस्थामा पुगेका छन्