२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जातीय विभेदको आरोपमा युवक पक्राउ

गोरखा। जातीय विभेद गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका–२, मलेखु घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । श्रेष्ठले गोरखाको सहिदलखन गाउँपालिका–१, बक्राङ माइती भएकी मनिका परियारसँग विवाह गरेका थिए । गर्भवती भएपछि