• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
नेपालमा जल, जङ्गल र जमिनको उपयोग

जल ,जङ्गल र जमिन भौतिक सम्पत्ति मात्र होइनन्। देशको संस्कृति र सम्पदा पनि हुन्। भौतिक आविष्कारका सबै स्रोत यिनैमा निश्रित छन्। मानिस आधुनिक नै किन नहोस् यी तीन धरातल भन्दा बाहिर बाँच्न सक्दैन। यी आदिम र वैदिक साम्यवादका सम्पत्ति हुन्। आधुनिक पुजीवादका सिद्धान्त र सबै तर्क जल जमिन र जंगलको