© 2023
झापा। अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधामका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिने भएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार एक कार्यक्रम आयोजना गरी पुर्जा वितरण गर्ने तयारी गरेको हो । पुर्जा वितरणको तयारीस्वरूप आज सम्बन्धित क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीमा अर्जुनधारा नगरपालिकाका प्रमुख