२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति
तपाईं के खोज्दै हुनुहुन्छ ?
पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको ‘छालबाटो’लाई

काठमाडौं । पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले वर्ष २०८१ का लागि छालबाटोलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित र साउन १५ गते संक्षिप्त सूची प्रकाशित भएको थियो ।