• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   झापामा धानबालीमा देखियो ‘सिथ ब्लाइट’ रोग ★   राष्ट्रपति बाट संसदको दुवै सदनको चालु अधिवेशन सोमवार राती देखि अन्त्य ★   जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च ★   मादीनदीले बगाएका बालक अझै भेटिएनन ★   कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित ★   प्रतिनिधिसभाको बैठक सुरु, सहकारी छानबिन समितिको प्रतिवेदन पेस हुँदै ★   सरकारले एक महिनाभित्र भूमि समस्या समाधान आयोग बनाउँछ: भूमि मन्त्री अधिकारी ★   धोबीखोलाले बगाएको ट्याक्सी यूएन पार्कनजिक भेटियो ★   आज माओवादीले सदन अवरोध नगर्ने, प्रधानमन्त्रीलाई बोल्न दिने ★   राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नो ९७ औं वार्षिकोत्सव मनाएको छ । चिनियाँ दूतावासले र्‍याडिसन होटलमा विशेष कार्यक्रमका साथ आफ्नो सेनाको ९७ औं वार्षिकोत्सव मनाएको हो ।प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा गृहसचिव एकनारायण अर्याल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,लगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो