© 2023
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि घुम्ती खाद्य प्रयोगशाला सञ्चालन सुरु गरेको छ । महानगरल स्त्री तथा प्रसुति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरुमा परिक्षण गरि यसको सुरुवात गरेको हो । खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग