७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजनीतिमा घण्टी बज्नैपर्छ !

प्रतिनिधिसभाका रिक्त सदस्यको पूर्तिका लागि ३ वटा निर्वाचन क्षेत्रमा यही बैशाख १० गते उपनिर्वाचन हुँदैछ । प्रतिनिधिसभाको बनोट र सञ्चालनमा यी ३ सीटले खासै प्रभाव नपार्ने भए पनि राजनीतिक दृष्टिले यो उपनिर्वाचन निकै महत्वपूर्ण हुनेवाला छ । यो भनेको राजनीतिमा वास्तवमा नै घण्टी बजाउने अवसर आएको सन्देश दिने समय हो