© 2023
काठमाडौं । कुनै व्यक्तिले महत्वाकांक्षी योजना बनाएर देश र समाजलाई केही योगदान गर्छु भनेर अघि बढे पक्कै पनि सरकारले पनि सहयोग गर्छ भन्ने आम बुझाइ हो । तर एउटा सपना बोकेर कामसमेत सुरु गरिसकेका कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई त्यही योजना घाँडो मात्र भएको छैन, कुन बेला जीवन नै समाप्त होला