२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानूनमन्त्री कोइरालाको छ महिने कार्यकाल समाप्त, आजै ३ बजे पत्रकार…

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला बन्दीको कार्यकाल आजदेखि समाप्त भएको छ । उहाँले आजै दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी मन्त्री पद त्याग गर्ने न्युजपोलारलाई जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवालगायत आफ्ना दलका नेताहरुलाई मन्त्री बन्दीले पद छाड्नेबारे जानकारी गराउनुभएको बताइएको छ । संघीय संसद्को सदस्य