२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा

काठमाडौं । अर्क्स ग्रुप प्रालिले चीनकै उत्कृष्ट मोटर निर्माता कम्पनी गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ। अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ। गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठुलो ईभी ब्याट्री उत्पादकसिएटिएलले उत्पादन गरेको ५३