© 2023
वीरगञ्ज । सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ । वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरस्थित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट गोर्खा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो । यस सहकारीबाट गोर्खा मिडियाको नाममा

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाका कागजात माग