२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखा भूकम्पका ७ वर्ष: रमेशको उदाहरणीय यात्रा

म त्यस्तै १८ वर्षको थिएँ । भारततिर कामको खोजीमा जानुभन्दा घर छाडेर १६ वर्षकै उमेरमा काठमाडौं हानिएँ । यहाँ मेरो कोही थिएन । कामको खोजीमा नयाँ बसपार्क पुगें । त्यहाँ पनि काम भेटिनँ । बसपार्क नजिकैको एउटा गेस्ट हाउसमा काम पाएँ । गेस्ट हाउसको नाम थियो, भूमिश्वरी गेस्ट हाउस ।