२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नेता श्रेष्ठ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पार्टी केन्द्रीय सदस्य एवम् पूर्वउपपधानमन्त्री श्रेष्ठको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आन्द्राको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा एकजुट हुनुपर्छः पूर्वउपसभापति श्रेष्ठ

उहाँले वर्तमान समस्याको समाधान राजनीतिक दलहरूभित्रबाटै समाधान गर्नुपर्छ भन्दै निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्छ भन्नुभयो ।