१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोर्खा मुद्दाको दीगो समाधानका लागि प्रम र प्रचण्डको ध्यानकर्षण

काठमाडौं ।गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । सन् १९९७ भन्दा पहिले बेलायती सेनाबाट अवकास पाएका भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको गुनासो गर्दै आएका