२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ?

एजेन्सी । टी–२० विश्वकप २०२४ को अन्तिम सुपर ८ खेल निकै रोचक रह्यो । यो सुपर ८ को १२ औं खेल थियो । जसमा बंगलादेशले अफगानिस्तानको सामना गरेको थियो । यो खेलमा बंगलादेश र अफगानिस्तानबाहेक अष्ट्रेलियाको पनि नजर थियो । तर अफगानिस्तानले यो खेल जितेर इतिहास रच्दै २०२४ को टी–२०