© 2023
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरीले केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाप्रति गरेको टिप्पणीप्रति नेता गुरु घिमिरेले कडा आपत्ति जनाउनु भएको छ । उहाँले चौधरीलाई एक पत्र लेख्दै ‘चौधरी विश्वको डलर अरबपति व्यक्ति कांग्रेस हुँदा पार्टीका नयाँ पुराना सबै साथीहरूले गौरव गरेको तर जुन स्तरमा