© 2023
जुम्ला । समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको जुम्लाको गुठिचौर गाउँपालिका –१ स्थित ‘आकासे ताल’ पर्यटकको रोजाइमा परेको छ । पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको सो ताल हेर्न उल्लेख्य सङ्ख्यामा मानिसहरू आउन थालेका छन् । चौँरी गोठालाले २०७६ सालमा पत्ता लगाएको सो ताल