१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारले २०८० मा लगानी सम्मेलन गर्ने

काठमाडौँ । सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् ।