८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्रीसँग गन्धर्व बस्तीका गुनासा

विराटनगर । आफूहरुले नसोचेको भएपछि अर्थात् आफ्नै घरआगनमा मुख्यमन्त्रीलाई अकस्मात पाउँदा झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व समुदायका नागरिक निकै खुसी भएका छन् । सो बस्तीमा गत सोमबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पुग्नुभएको थियो । यही चैत १९ गते सोमबार राति कोशी प्रदेशका मुख्यमन्त्री आफ्ना नियमित कार्यक्रम सकेर लोपोन्मुख