२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालले गरे छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर सोमबार बिहान दुवै पार्टीका अध्यक्षद्वयले प्रधानमन्त्री देउवासँग छुट्टछुट्टै भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री देउवाले निर्वाचनपछि गठबन्धनको सरकार