• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
देउवाले गगन–विश्वसँग छलफल गर्दै, प्रतिवेदन परिमार्जनको कसरत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत् महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल गर्न देउवाले ११ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् । सभापति देउवाले उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् । पार्टी