७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खाल्डोमा पुरिएर एक जनाको मृत्यु

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा खाल्डोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुुसार घरको पर्खाल बनाउन जग खनिरहेको बेला त्यहीँ जोडिएको पुरानो सेफ्टी ट्याङ्कीको खाल्डोमा पर्न गई