७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि भट्टको असन्तुष्टि,राजनीतिक र व्यक्तिगत जीवनलाई समाप्त…

काठमाडौं । सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएपछि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई चार बुँदे पत्र लेख्दै असन्तुष्ट जनाउनु भएको छ । मंगलबार बसेको माओबादी को स्थायी समितिको बैठकले भट्टलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी हटाउने निर्णय गरेको थियो भने यसअ अघि संसदीय

सुदूरपश्चिम प्रदेश : माओवादी संसदीय दलको नेतामा भट्ट सर्वसम्मत चयन

दलको नेतामा केन्द्रीय सदस्य ओमविक्रम भट्टलेसममेत दाबी गर्नुभएको थियो तर अन्तिम समयमा उहाँले भट्टलाई समर्थन गर्नुभयो ।