१ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ । उहाँँका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन भएको हो । विनियोजित रकममध्ये