© 2023
मुस्ताङ। मुस्ताङको कोरलानाकामा एक वर्षअघि स्थापना भएको अध्यागमन कार्यालयले आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ । नेपाल–चीनबीचमा रहेको कोरलानामा २०८० साल कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला गरिएको थियो । त्यसपछि २०८१ साल कात्तिक १४ गते अध्यागमन कार्यालय स्थापना भएको थियो । यद्यपि सेवा