३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केआरके भन्छन्ः मलाई अक्षयबाट ज्यानको खतरा छ, जेलमा मार्न चाहन्थे

एजेन्सी । आफूलाई फिल्म समालोचक बताउने कमल राशिद खान उर्फ ​​केआरकेले विवादास्पद ट्वीट गरेका छन् । उनले ट्वीट गर्दै आफ्नो ज्यान खतरामा रहेको र यो खतरा अक्षय कुमारबाट भएको बताएका छन् । केआरकेले अक्षयले आफूलाई मार्ने ठेक्का दिएको आरोप लगाएका छन् । केआरकेका अनुसार उनी जेलमा हुँदा अक्षयले त्यहाँ पनि

फिल्म समीक्षक कमल आर खान पक्राउ

एजेन्सी । अभिनेता तथा चलचित्र समीक्षक कमल राशिद खान(केआरके)लाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्ष पुरानो एउटा मुद्दामा मुम्बई