© 2023
काठमाडौँ । प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’को छायाङ्कन भएको छ । गीतमा वरिष्ठ पत्रकार महेश्वर दाहालले शब्द, केशर कालिकोटेले सङ्गीत र रमण थामीले स्वर दिनुभएको छ । सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेका इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार