१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आन्दोलन नेपालको कुशासन, राज्य दोहन र शासनमा व्याप्त भ्रष्टाचारको उपज…

काठमाडौँ । प्रा. कृष्ण पोखरेल राजनीतिशास्त्रका एक अब्बल प्राध्यापक हुनुहुन्छ । उहाँले हाल भइरहेका राजनीतिक घटनाक्रमहरूलाई नजिकबाट नियालिरहनुभएको छ । तिनको गहिरो विश्लेषण गर्नुहुन्छ र विभिन्न पत्रपत्रिकामा लेख लेख्नुहुन्छ । नेपालका सञ्चारमाध्यममा तात्तातो राजनीतिक विश्लेषण र टिप्पणी दिइरहेका पोखरेलले राजनीतिशास्त्रसम्बन्धी आधा दर्जनभन्दा बढी किताव लेखिसक्नुभएको छ । उहाँको निवास विराटनगरमा