© 2023
एक वर्षमा जम्मा १२ वटा औँशी हुन्छन् । प्रत्येक औँशीका आफ्नो धार्मिक महत्व, आध्यात्मिक अर्थ र खगोलीय प्रभाव हुन्छन् । भाद्रकृष्ण औँशीलाई कुशेऔँशीका नामले चिनिन्छ । औँशी तिथिका स्वामी पितृ हुन् । यसकारण पितृलाई औँशीका दिनमा जल चढाउने, दक्षिण फर्काएर बत्ती बालिदिने, श्राद्ध गर्ने, पितृका नाममा सेवा गराउने कार्यले सन्ततिलाई