८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ ताल कुपिन्डे

दाङ । प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा यतिवेला पर्यटकको भीड लाग्न थालेको छ । डुङ्गा सञ्चालन र तालको प्रचारप्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको भीड लाग्ने गरेको हो । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालको अवलोकन र डुङ्गामा सयर गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै