१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टियु मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम वैशाख…

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वैशाख २४ गतेभित्रै कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइट निर्माणको काम सकिने बताउनुभएको छ । बिहीवार निर्माणाधिन मैदानको निरीक्षणका लागि कीर्तिपुर पुग्नुभएका उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले निर्माण कम्पनीसँग वैशाख २४ गतेसम्मको समयसीमा रहेको र समयमै सकिने गरी काम

कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम वैशाखभित्र…

काठमाडौँ । शहरी विकास मन्त्रालयले ०८२ वैशाख २४ गते भित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण र फ्लडलाईट जडान कार्य सम्पन्न