४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कास्की कारागारमा चौकीदार नियुक्तिको विरोधमा कैदीबन्दीको नाराबाजी

पोखरा। कास्की जिल्ला कारागारमा चौकीदार नियुक्ति विवादित बनेको छ। राजनीतिक चलखेलमार्फत नियुक्ति गरिएको आरोप लगाउँदै कैदीबन्दीहरूले कारागारभित्र नाराबाजी गरेका छन्। कारागारको 'क' ब्लकमा अजय गुरुङलाई चौकीदार नियुक्त गरिएपछि अर्का उम्मेदवार प्रकाश गुरुङका समर्थक कैदीहरूले विरोध जनाएका हुन्। सो ब्लकमा करिब ४ सय कैदीबन्दी रहेका छन्। कारागार कार्यालयका सूचना अधिकारी महेन्द्र