© 2023
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाढी, पहिरोलगायत विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न सबैमा आह्वान गरेको छ। गाउँपालिकाले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन विपद् व्यवस्थापन कोष सञ्चालनमा ल्याएको हो। गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार गत असार र साउनमा आएको बाढी, पहिरो