२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीका लेखा आयोग सदस्य बराल एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय लेखा आयोगका सदस्य काशिचन्द्र बराल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिहीबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बराललाई खादा र अबीर लगाई स्वागत गरे । उनी कालीकोटको रास्कोट नगरपालिकाका पूर्व मेयर हुन् । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा